• बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • Jun 26 2023
  • Length: 1 hr and 47 mins
  • Podcast

बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

  • Summary

  • अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको Mum माने आमा पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ। साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ। यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम, राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ। बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
    Show More Show Less
activate_Holiday_promo_in_buybox_DT_T2
activate_samplebutton_t1

What listeners say about बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती

Average customer ratings

Reviews - Please select the tabs below to change the source of reviews.